समाचार

साउनदेखि यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

 १२ घण्टा अगाडि

सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ। यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा भीड बढेको छ। गृह मन्त्रालयकाे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो… थप पढ्नुहोस् +

राजनिति

केपी ओलीकाे आराेप– गिरिबन्धु टि इस्टेटबारे कांग्रेसले गलत प्रचार गरेर स्यालहुइयाँ मच्चायो

 १२ घण्टा अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुइयाँ’ मच्चाएको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले आक्रमण गरिरहेको बताए । उनले राम्रा काम गर्न… थप पढ्नुहोस् +

अर्थ

सुनको भाउ स्थिर घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

 १७ घण्टा अगाडि

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ… थप पढ्नुहोस् +

sidebar1
sidebar2

अन्तर्वार्ता

पुजन, रवि र निशान अस्ट्रेलिया प्रस्थान

नेपाल राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान गरेका छन्।  मिडफिल्डर पुजन उपरकोटी, विंगर रविशंकर पासवान र डिफेन्डर निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यी तीन खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्। पुजनले गत सिजन शहीद स्मारक ए डिभिजन लिग मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए। यद्यपि, मंगलबार... थप पढ्नुहोस् +

सूचना प्रविधि

एआईका कारण विश्वभर ४० प्रतिशत मानिसहरुको जागिर धरापमा

काठमाडौं । एआईका कारण विश्वभर ४० प्रतिशत मानिसहरुको जागिर धरापमा परेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेको विश्लेषणअनुसार कृतिम बौद्धिकता (एआई) प्रविधि र एआई टूल्सका कारण संसारभरका ४० प्रतिशत मानिसहरुको जागिर धरापमा परेको हो । आईएमएफको विश्लेषणअनुसार सन् २०२४ मा संसारभरका करोडौं मानिसहरुले जागिर गुमाउने देखिएको छ... थप पढ्नुहोस् +

स्वास्थ्य

अस्पताललाई महानगरको स्वास्थ्य विभागको निर्देशन : १५ दिनभित्र आफ्नै फार्मेसी सञ्‍चालन गर्नू

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ। महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्य रूपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको महानगरपालिकाको स्वास्थ्य... थप पढ्नुहोस् +

खेलकुद

नेपाल र श्रीलंकाबीचको खेल रद्द, १–१ अंक दुवै टिमलाई

काठमाडौं : आइसिसी टी- २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्। टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल टस समेत नभई रद्द भएको छ। भारी वर्षाका कारण खेल रद्द भएको हो। दुवै टिमले... थप पढ्नुहोस् +

अन्तर्राष्ट्रिय

मलावीका उपराष्ट्रपतिसहित १० जना चढेको विमान बेपत्ता

काठमाडौं । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित १० जना चढेको विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यो विमान एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान १० बजे अवतरण गर्नुपर्ने थियो । डिफेन्स... थप पढ्नुहोस् +

विविध

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

काठमाडौं : काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार उपत्यकाको तापक्रम  ३१ देखि ३३ डिग्रीसम्म पुग्नेछ। बुधबार ३४.४ डिग्री सेल्सियस मापन भएको थियो। मौसमविद् गोविन्द झाका अनुसार स्थानीय वायुको प्रभावले  उपत्यकामा अपराह्नतिर केही स्थानमा छिटफुट वर्षाको सम्भावना छ। शनिबारदेखि आंशिक बदली हुनेछ। थप पढ्नुहोस् +

प्रदेश

दरबार हत्याकाण्डको सम्झनामा हेटौँडा दीप प्रज्वलन

हेटौँडा : राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । सोही दिनको स्मरण गर्दै आज हेटौँडाको बुद्धचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले दीप प्रज्वलन गरि राजा वीरेन्द्र र परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । २०५८ जेठ १९ गते भएको... थप पढ्नुहोस् +