खेलकुद

सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा लिग खेल्ने

लेग स्पिनर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन् । भ्यानकुभर नाइट्सले लेग स्पिनर लामिछानेलाई ग्लोबल टी-२० क्यानडा लिगका लागि भित्र्याएको हो । लामिछानेले चौथोपटक ग्लोबल टी-२० क्यानडा…  थप पढ्नुहोस

रोहितले भने– फिल्डिङ र ब्याटिङमा कमजोरी भयो, आगामी दिनमा सुधार्छौँ

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्। बिहीबार टी- २० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार…  थप पढ्नुहोस

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं : अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकपको खेलेर नेपाली स्वदेश फर्किएको छ। आफ्नो यात्रा समूह चरणमै टुंग्याएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो। दुई समूह मध्ये पहिलो…  थप पढ्नुहोस

टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको एक सयौं विकेट पूरा

काठमाडौं : टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध लगातार विकेट लिएको छ। टस हारेर ब्याटिङ गरेको बंगलादेशको ८ ओँ विकेट पतन भएको छ। सन्दीप लामिछानेले यो खेलमा व्यक्तिगत विकेट लिँदै…  थप पढ्नुहोस

बंगलादेश १०६ रनमा अलआउट, नेपाललाई १०७ रनको लक्ष्य

काठमाडौं । नेपालले आइसीसी टी२० विश्वकपमा बंगलादेशबाट १०७ रनको लक्ष्य पाएको छ। समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध सानदार बलिङ प्रदर्शन गर्यो। नेपालले बंगलादेशलाई १९.३ ओभरमा १०६ रनमा अलआउट गरेको…  थप पढ्नुहोस

टी-२० विश्वकप: दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित

टी-२० विश्वकप क्रिकेटमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको छ । सेन्ट भिन्सेन्टको आर्नोस भाले क्रिकेट रंगशालामा भएको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको…  थप पढ्नुहोस

दक्षिण अफ्रिकाबाट नेपालले पायो ११६ रनको लक्ष्य

काठमाडौं । आसीसी टी२० विश्वकप अन्तर्गत नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको विजयी लक्ष्य पाएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट…  थप पढ्नुहोस

नेपाल र श्रीलंकाबीचको खेल रद्द, १–१ अंक दुवै टिमलाई

काठमाडौं : आइसिसी टी- २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्। टी–२० विश्वकप क्रिकेट अन्तर्गत…  थप पढ्नुहोस

वेस्ट इन्डिजमा हुने विश्वकपमा सन्दीप सहभागी हुँदै

काठमाडौँ । जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमाबार एक विज्ञप्तिमार्फत…  थप पढ्नुहोस

टी-२० विश्वकप : भारतसँग पाकिस्तान ६ रनले पराजित

आइसिसी टी-२० विश्वकपमा पाकिस्तान भारतसँग पराजित भएको छ।समूह चरणको दोस्रो खेलमा भारतलाई ११९ रनमा अल आउट गरेको पाकिस्तान ६ रनले पराजित भएको हो। १२० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ७…  थप पढ्नुहोस

sidebar1
sidebar2