राजनीति

राष्ट्रियसभा बैठक : ‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’

 राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वृद्ध भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताएका छन् । आज बसेको राष्ट्रियसभाको विशेष समयमा सम्बोधन गर्दै उनीहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा…  थप पढ्नुहोस

प्रचण्डलाई गगनको सुझाव- नटेर्ने मन्त्री फेर्ने, नसके बालुवाटारबाट डेरा सर्ने

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले भनेको नटेर्ने मन्त्री फेर्न सुझाव दिएका छन् । त्यसो गर्न नसके बालुवाटारबाट आफैँ डेरा सर्न पनि उनले प्रचण्डलाई सुझाएका छन्…  थप पढ्नुहोस

संसद्का कर्मचारीको माग सम्बोधन समिति गठन

संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीको मागबारे सहजीकरण गर्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीलाई तोकिएको छ ।…  थप पढ्नुहोस

प्रधानमन्त्रीसहित शीर्ष नेताहरु रास्वपाको चियापान कार्यक्रममा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरु सहभागी भएका छन् । बालाजुस्थित कार्यालयमा भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका…  थप पढ्नुहोस

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक चलिरहेको छ । संसदबाट आगामी आर्थिक वर्षको बजेट तयारी भइरहेका बेला कांग्रेस संसदीय…  थप पढ्नुहोस

योगले पवित्र आचरणका लागि मार्गनिर्देश गर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभई मानवजीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन् । योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारीरिक, मानसिक…  थप पढ्नुहोस

प्रधानमन्त्रीको गुनासो– नयाँ दलले पुराना दलहरूलाई सम्मान गरेनन्

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा…  थप पढ्नुहोस

रासायनिक मलको अभाव हुँदैन: कृषिमन्त्री साह

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन…  थप पढ्नुहोस

आजको संसद बैठकमा प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ। आज प्रतिनिधी सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आज प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली,…  थप पढ्नुहोस

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक यही असार ७ गते शुक्रबार बस्ने भएको छ ।संघीय संसद् भवन नयाँ बानेश्वर, ल्होत्से हलमा अपराह्न ३ बजे बस्ने बैठकमा सामसामयिक राजनीतिक…  थप पढ्नुहोस

sidebar1
sidebar2