अन्तर्राष्ट्रिय

मलावीका उपराष्ट्रपतिसहित १० जना चढेको विमान बेपत्ता

काठमाडौं । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित १० जना चढेको विमान बेपत्ता भएको छ । मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहीन भएको…  थप पढ्नुहोस

इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धारटोली पठाइयो

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लागेको छ ।खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित…  थप पढ्नुहोस

रुसको राष्ट्रपतिमा पुटिन पुन: निर्वाचित

काठमाडौं । भ्लादिमिर पुटिन पुन: राष्ट्रपतिमा निर्वाचित भएका छन् । यद्यपी उनी विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ । तीनजना प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिन पाँचौँ कार्यकालका लागि रुसको…  थप पढ्नुहोस

अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौँमा

१४ फागुन, काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमण आएकी छन् । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा…  थप पढ्नुहोस

रुसी विमान युक्रेनको सीमा नजिक खस्यो, ७४ जनाको मृत्यु

११ माघ, काठमाडौं । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको…  थप पढ्नुहोस

जापानकी राजकुमारी आइकोले विश्वविद्यालयको पढाइपछि रेडक्रसमा काम गर्ने

१० माघ काठमाडौँ ।जापानका सम्राट् नारुहितोकी एक्ली सन्तान राजकुमारी आइकोले विश्वविद्यालयबाट स्नातक गरेपछि एप्रिल महिनादेखि जापानको रेडक्रस सोसाइटीमा काम सुरु गर्ने भएकी छन्। नयाँ भूमिकाको विस्तृत विवरण प्रस्ट भइसकेको छैन…  थप पढ्नुहोस

जापानको टोकियोमा दुई विमान ठोक्किएर भीषण आगलागी

१७  पुस काठमाडौँ।जापानमा रनवेमा दुई विमानको ठक्करबाट भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हनेडा विमानस्थलमा साँझ विमान आपसमा ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले…  थप पढ्नुहोस

श्रीलंकाका विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् भेटघाटका कार्यक्रम

 ४ पुस, काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री अली साब्री आज  नेपाल आउने भएका छन् । उनी नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन आज काठमाडौँ आउन लागेका हुन् । परराष्ट्रमन्त्री एनपी साउदको…  थप पढ्नुहोस

चीनमा भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्यु

पुस ३,काठमाडौं :चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी कम्तीमा १ सय ११ जनाको मृत्यु भएको छ भने २ सय २० जनाभन्दा धेरै घाइते भएका छन् । चीनको सरकारी मिडियाका अनुसार गान्सु प्रान्तमा मध्यरातमा…  थप पढ्नुहोस

चिनिँया कम्युनिष्ट पार्टीका तिब्बत सेक्रेटरी आज नेपाल आउँदै

२२ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनको भ्रमणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक…  थप पढ्नुहोस

sidebar1
sidebar2