समाचार

केपी ओलीकाे आराेप– गिरिबन्धु टि इस्टेटबारे कांग्रेसले गलत प्रचार गरेर स्यालहुइयाँ मच्चायो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुइयाँ’ मच्चाएको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई देशका लागि काम गर्न नदिनका…  थप पढ्नुहोस

शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गर्नै पर्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी काम अब पूरा गनैपर्ने बेला भएको बताएका छन्। बिहीबार काठमाडौंमा डिआर पौडेलेको पाँचौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो…  थप पढ्नुहोस

जलवायु परिवर्तनले लाखौं नेपालीलाई गरिबीमा धकेलेको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको चर्चा गर्दा जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत बिहीबार सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा…  थप पढ्नुहोस

टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको छः मन्त्री शर्मा

 सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्‍न भइरहेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना…  थप पढ्नुहोस

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आवश्यकता देखिएन : ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि…  थप पढ्नुहोस

सत्ताका लागि दिल्लीमा लम्पसार पर्नेले मलाई भारतीय दलाल देखे : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन्। भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर…  थप पढ्नुहोस

गिरीबन्धु टी स्टेट राज्यको सम्पत्ति होइन : सञ्चालक गिरी

झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टी स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन्। बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना…  थप पढ्नुहोस

उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्विरोध, पदाधिकारीमा प्रतिस्पर्धा

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन्…  थप पढ्नुहोस

चौरीदेउराली गाँ.पा.को जिल्ला कमिटि सदस्य पदमा केशरी प्रसाद गौतमको उम्मेदवारी

काभ्रेपलाञ्चोक, नेकपा एमाले काभ्रेपलाञ्चोक को ११ औं अधिवेशन जेठ २८ बाट सुरू भईआज सम्पन्न हुने भयको छ । उक्त अधिवेशनमा सदस्य कं केशरी प्रसाद गौतको उमेदवारी परेको थियो र सर्वसंवत…  थप पढ्नुहोस

जसपा नेपालको जारी महाधिवेशनमा बन्द सत्र सुरु

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । जनकपुरस्थिथ तिरहुतियाधाममा सोमबार उद्घाटन गरिएको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा बन्द सत्र सुरु भएको हो । बन्द…  थप पढ्नुहोस

sidebar1
sidebar2