एक सय बर्ष पुरानो झोलुङ्गे पुल खस्दा १३० भन्दा बढिको मृत्यु

 कार्तिक १४, २०७

भारतको गुजरातमा सय बर्ष पुरानो झोलुंगे पुल खस्दा एक सय भन्दा बढीको मृत्यु भएको छ। 

टाईम्स अफ इन्डियाका अनुसार कात्तिक १३ गते गुजरातको मौरवीमा मच्छु नदीको पुल खस्दा कम्तिमा १३० जनाको मृत्यु भएको हो।

पुल खस्दा कैयौं व्यक्ति नदीमा खसेकाले कात्तिक १४ गते विहान ८ बजेसम्म उद्धार कार्य जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2