गुजरातमा झोलुङ्गे पुल भत्किदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

 कार्तिक १४, २०७

काठमाडौँ । भारतको गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।

१७७ जनाको उद्दार भएको छ ।पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो ।मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् ।

Public Patra Insert into Post

१७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ ।आइतबार साँझ छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो ।

क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2