गायक संगम थापाको “सनम” सार्बजनिक हेर्नुस् ( भिडियो सहित)

 कार्तिक १४, २०७

काठमाडौ  –“ओए गनगन” गितका चर्चित गायक संगम थापाको सुमधुर आवाज मा रहेको बिल्कुलै गित “सनम  सार्वजनिक भएको छ ।पछिल्लो समय चर्चित गितहरु दर्शक श्रोताहरु माझ दिदै आउनुभएको गायक थापाको यस गित भने हुन पृथक ,हृदयबिदारक तथा वियोगान्त गित हो।

थापाले चर्चित काठे लोक तथा दोहोरी गितहरु दर्सक श्रोता माझ दिदै आउनु भएको छ।उहाको ओए गन गन , बोलाइदेउ मलामी लगाएत का थुप्रै गित हरु चर्चामा छ्न।त्यस्तै यश गितले पनि राम्रो चर्चा पाउने आशा गरेका छन।गायक संगम थापा,राम मोहन कार्कीर गायिका पार्वती कार्कीको स्वरमा रहेको गितमा संगम थापाको शब्द रहेको छ।

Public Patra Insert into Post

उक्त गितमा सुफिक्स मदनकोसङ्गीत रहेको छ भने एरेन्ज  आर के मिलनको रहेको छ। गितलाइ शन्करा  रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।उक्त भिडियोमा चर्चित मोडल अनु पराजुलि,जीवन कार्की नबिन मल्ल ठकुरि,रुस्मा सापकोटा लगायतका कलाकार हरुको जिबन्त अभिनय लाई देख्न सकिन्छ।

भने उक्त भिडियोलाई सरोज शाहिले खिचेका हुन् भने उमेश कार्कीले निर्देशन गरेका छन। भिडियोलाइ रोशन धितालले सम्पादन गरेका हुन।सार्बजनिक गितको भिडियो Shivapuri Music Official युटुब च्यानल बाट प्रशारन गरिएको छ।

पूरा भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोला

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2