गायक महेश नेपालको “कुहुकुहु”ले चर्चा बटुल्दै(भिडियो सहित)

 कार्तिक १४, २०७

काठमाडौ-कुशल ,सञ्चारकर्मी सर्जक तथा गायक  महेश नेपालको नयाँ लोक तथा दोहोरी गीत “कुहुकुहु”बोलको गितले दर्शक तथा श्रोताको मन जितिरहेको छ।

गायक तथा सर्जक नेपालले विभिन्न गित संगीतहरु बजारमा ल्याउने क्रममा ”कुहुकुहु ” बोलको गित सार्बजनिक गरेका हुन।

Public Patra Insert into Post

थुप्रै गित हरु बजारमा ल्यएका नेपालको यो गितलाई पनि अन्य गित हरु लाई जस्तै यो गितलाइ पनि दर्शकले मन पराउनेमा उनि बिस्वस्त छ्न ।अमृत आचार्य “माइला गुरु” र लक्ष्मी खड्काको स्वर रहेको गितको लय तथा शब्द महेश नेपालको रहेको छ भने सुफिक्स मदनको संगीत र एरेन्ज रहेको छ।

शिशिर बुढाथोकीको निर्देशनमा तयार भएको गीत मुकेश हुमागाईले छायांकन गरेका हुन । उक्त गीतमा  शिशिर बुढाथोकी, आशा भुषाल, आयुष आचार्य लगायत कलाकारहरुको अभिनयलाइ देख्न सकिन्छ।

यो गित Ramhari Bhandari youtube channel बाट आएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला:-

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2