लगातार घटिरहेको सुनको मूूल्य आज पनि सोच्नै नसकिने गरि घट्यो, कति पुुग्यो तोलाको ?

 कार्तिक १४, २०७

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एकैदिन एक हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुनको मूल्य ९३ हजार रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।

Public Patra Insert into Post

आज चाँदीको मूल्य समेत घटेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2