राप्रपाको घोषणापत्र :०४६ पछिका नेताको सम्पत्ति छानबिन गर्नेदेखि जनताबाट प्रत्यक्षमन्त्री र निर्वाचित प्रधानहनुपर्ने सम्म 

 कार्तिक १४, २०७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि आफ्नो ‘स्मार्ट घोषणापत्र’ तयार गरेको छ ।

भर्खरै सार्वजनिक गरिएको घोषणापत्रमा राप्रपाले आफ्ना परम्परागत एजेन्डाहरूलाई समावेश गर्नुका साथै केही मौलिक र नयाँ विषयहरू पनि उठान गरेको छ ।

Public Patra Insert into Post

राप्रपाको घोषणापत्रमा सवल र समुन्नत नेपालको दीर्घकालीन सोच लिइएको छ भने २०८७ सालसम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुकका रूपमा स्तरोन्नति गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ ।राप्रपाले देशको अभिभावकीय भूमिकामा राजा रहनुपर्ने तथा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहनुपर्ने पक्षमा पनि आफूलाई उभ्याएको छ ।

२०४६ सालयताका नेता तथा कर्मचारीको सम्पत्ति खोजबिन गर्न नागरिक आयोग बनाउने देखि नेपाललाई सर्वधर्म समभाव पूर्णधार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र बनाउनुपर्ने राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2