पालिकामा निर्वाचितहरूले आफ्नो पार्टीका उमेदवारको प्रचार गरेमा कारबाही गरिने

 कार्तिक १६, २०७

काठमाडौं । निर्वाचन आयोगले पालिकामा निर्वाचितहरूले  मंसिर ४ गते हुँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पालिकाभित्र उठेका आफ्नो पार्टीका उमेदवारको प्रर गर्न नपाउने जनाएको छ ।

अन्य पालिकामा गएर भने प्रचारप्रसार गर्न पाइनेछ । अर्को पालिकामा गएर प्रचार गर्दा पनि निर्वाचित प्रतिनिधिले सरकारी सम्पत्तिको प्रयोेग नगरि पदीय हैसियतलाई बिर्सिएर व्यक्तिगत रुपमा मात्रै प्रचारप्रसारमा सहभागी हुन सकिनेछ ।

Public Patra Insert into Post

पदीय दुरुपयोग गर्दै सरकारी सम्पत्ति प्रयोग गरेको पाइए कारबाही गर्ने उनको चेतावनी छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2