राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

 कार्तिक १७, २०७

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज बिहीबार सार्वजनिक हुने भएको छ ।

४  मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेकोयो पार्टीले बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।

Public Patra Insert into Post

केही महिना अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ तर प्रदेशसभामा उम्मेदवारी दिएको छैन ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2