स्वतन्त्र पार्टीका प्रदेश सभापति भट्टराईलगायतले गरे पार्टी परित्याग

 कार्तिक १७, २०७

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कमिटी सदस्य तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका सभापति सञ्जीव भट्टराईले पार्टी परित्याग गरेका छन् ।

उनले प्रदेश, जिल्ला र नगरका विभिन्न नेता तथा कार्यकर्ताले विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।

Public Patra Insert into Post

पार्टी परित्याग गर्ने अन्यमा सुनसरी जिल्ला सचिव तथा प्रदेश नं. १ निर्वाचन परिचालन कमिटीका उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगरपालिकाका सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश कमिटी सदस्य शिल्पा भट्टराईलगायत छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2