बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेका स्कुले बालकको टाउको रुखमा ठोक्कियो, उपचारको क्रममा मृत्यु

 कार्तिक १७, २०७

कार्तिक ,१७ गते । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका एक बालकको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् ।

काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् ।

Public Patra Insert into Post

हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला लाजिम्पाटस्थित सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2