निहारिका राजपूतका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए मिल्यो

 कार्तिक १८, २०७

बलात्कार भएको दाबी गर्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपूतका छोरा र आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ ।

उच्च अदालत जनकपुरले डीएनए टेस्ट गराउन आदेश दिएपछि निहारिकाका छारा र श्रेष्ठको डीएनए पीक्षण गरिएको थियो ।

Public Patra Insert into Post

आफ्नो बच्चा र आरोपीको डीएनए परीक्षण गराउनुपर्ने माग गर्दै निहारिका आमरण अनशनसमेत बसेकी थिइन् । अनशन तोडाउन तत्कालीन् कानुनमन्त्री गोविन्द बन्दीले डीएनए परीक्षणका लागि आफू पहल गर्ने बताएका थिए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2