काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खस्यो

 कार्तिक १, २०७

काठमाडौंबाट रूकुमतर्फ जाँदै गरेको बस त्रिशूलीमा खसेको छ। बा ४ ख ५७९० नं बस त्रिशुलीमा खसेको हो।

त्रिशूलीमा बस खसेको खबर भएपछि अहिले प्रहरी घटनास्थलमा पुगिसकोको छ।

Public Patra Insert into Post

गाडी पानीमा नडुबेको र घाइतेहरुको उद्धार सुरु भएको छ।दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2