पाँचपोखरीमा राप्रपा परित्याग गरी दर्जनौ युवाहरु नेपाली कांग्रेसमा प्रवेश

 कार्तिक २०, २०७

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाबाट राप्रपा परित्याग गरी दर्जनौ युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका
छन।

नेपाली कांग्रेसका  मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक २ बाट चुनाव आएसँगै  केही दिन अघिमात्रै राप्रपाका पुर्व क्षेत्रिय सभापती सहित प्रभावशाली नेताहरू कांग्रेसमा प्रवेश गरेका छन।

Public Patra Insert into Post

नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री बिष्णु बिक्रम थापा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति
आइतमान तामाङले उनिहरूलाई कांग्रेसमा स्वागत गरेका हुन ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2