आगोमा जलेर पाँच महिने शिशुको मृत्यु

 कार्तिक २०, २०७

बाजुरामा आगोमा जलेर पाँच महिने शिशुको मृत्यु भएको छ। जिल्लाको बुढीन्नदा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृत्यु भएको हो।चुलोको नजिकै सुताइ राखेको शिशुको जलेर मृत्यु भएको हो।

आज (आइतबार) बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2