निर्वाचन खारेज गर्नुपर्ने भन्दै विप्लव नेकपाको राँके जुलुस

 कार्तिक २०, २०७

​मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन खारेज गर्नुपर्ने माग राख्दै विप्लव नेतृत्वको नेकपाले बझाङको सदरमुकाम चैनपुरमा राँके जुलुस निकालेको छ।

अहिले साँझ एमसिसी मतियारहरूलाई चुनाव प्रणालीमा सहभागी गराई देशलाई भड्खालोमा हाल्ने काम भएको भन्दै विप्लव नेतृत्वको नेकपाले राँके जुलुस निकालेको हो। देशमा राष्ट्रघाती सम्झौता गर्ने यी दलहरूलाई नेपाली जनताले अब उप्रान्त मतदान नगर्न पनि विप्लव नेतृत्वको नेकपाले आग्रह गरेको छ।

Public Patra Insert into Post

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको थियो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2