रुपन्देहीमा एक दम्पती आफ्नै घरमा मृत फेला

 कार्तिक २१, २०७

रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् ।देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् ।घर भित्र चुकुल लागेको अवस्थामा  श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन्

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2