काठको पिर्का प्रहार गरी आफ्नै बुबाको हत्या

 कार्तिक २१, २०७

रोल्पामा आफ्नै बुबा ५४ वर्षीय मानसिंह घर्तीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा २३ वर्षीय सन्दीप घर्तीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरको भान्सा कोठामा दुवै जना बसेर मादक पदार्थ सेवन गरेपछि घरायसी विवादमा सन्दीपले पिर्का प्रहार गर्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको हो ।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2