अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग निर्वाचन आयोगले गर्‍यो छलफल

 कार्तिक २२, २०७

निर्वाचन आयोगले कलाकारहरूसँग छलफल गरेको छ।

अन्तर्क्रियामा अभिनेता राजेश हमाल, गायिका कुन्ति मोक्तान, इन्दिरा जोशी, शिवानी मोक्तान, सुनिता दुलाल, संगीतकार शिलाबहादुर मोक्तान, गायक प्रकाश सपुत, कलाकारहरू दिपाश्री निरौला, सन्तोष पन्त, जितु नेपाललगायत सहभागी थिए।

Public Patra Insert into Post

आयोगले कलाकारहरूलाई अभियन्ता बनिदिन पनि आग्रह गरेको छ।सोमबार भएको छलफलमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन्।

कलाकारहरूले निर्वाचनसम्बन्धी विभिन्न नारा लेखिएको ‘प्लेकार्ड’सहित तस्बिर पनि खिचाएका थिए।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2