गायक गणेश ढकालको वियोगान्त गित “चुहिने छानो” सार्वजनिक(भिडियो हेरौ)

 कार्तिक २२, २०७

काठमाण्डौ । युवा गायक तथा सर्जक गणेश ढकालले आवाज दिएको नयाँ गीत चुहिने छानो  सार्वजनिक भएको छ ।  यस गीतमा गणेश ढकाल र अनु विश्वकर्मा को सुमधुर आवाज सुन्न सकिन्छ।

उक्त गीत संञ्चार क्षेत्रमा र धेरै जस्तो Tiktok मा गुन्जि रहेको छ । यस्तै दिन प्रति दिन  दर्शक श्रोताको रोजाइमा पर्दै गीतले आफ्नो चर्चा कमाउदै गएको देखिन्छ । ढकालको मिठो शब्द सिर्जना तथा मनै लोभिले म्युजिक रहेको गीतको म्युजिक एरेन्ज भने तारा नाथ आचार्यले गरेका छन् भने लय चर्चित सर्जक राजन कार्कीले बनाएका छन ।

Public Patra Insert into Post

सार्वजनिक उक्त गीतमा गायक ढकाल स्वयंम र  आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ भने गणेश ढकालको म्युजिक भिडियो निर्देशन  गरेको म्युजिक भिडियो Ganesh Dhakal नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस्

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2