गायक तथा सर्जक सन्तोष गिरीले पाए क्वालिटि म्युजिक दोस्रो अवार्ड भाबीको लेखान्तबाट जुरीअवार्ड

 कार्तिक २२, २०७

काठमाण्डौ-रोजगारीको शिलसिलामा प्रबाश रहेका गायक तथा सर्जक सन्तोष गिरीले केहिदिन अगाडी मात्र सम्पन्न भएको क्वालिटि म्युजिक दोस्रो अवार्ड बाट (भाबीको लेखान्त)बोलको गीत मार्फत सर्बोत्कृस्ट काँठे भाका शब्द बाट  जुरी अवार्ड हात पार्न सफल भएका छन् ।

उनले यस गीत भन्दा अगाडी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

Public Patra Insert into Post

यस अवार्डले आगामी दीनमा अझै शसक्तताका साथ् सांगीतिक क्षेत्रमा लागेर अगाडी बढ्न प्रेरणा मिलेको सन्तोष बताउँछन् ।आफु प्रबाशमा रहँदा पनि आफुले प्राप्त गरेको अवार्ड ग्रहण गरिदिनुहुने प्रतिनिधिलाई पनि उनले आभार प्रकट गरेका छन् ।

साथै अवार्ड आयोजकले “भाबीको लेखान्त” बोलको गीतलाई अवार्ड प्रदान गर्न योग्य ठानेकोमा पनि कृतज्ञता ब्यक्त गरेका छन् ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2