अटो अनियन्त्रित भई दुर्घटना हु्ँदा एकको मृत्यु, ८ घाइते

 कार्तिक २२, २०७

उदयपुरको त्रियुगा नगरपालिकाको दियालेमा साउनेबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१–०५–००१ ह.००२७ न.को अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

अटो दुर्घटनामा घाइते भएकी ५ वर्षीया नुजल मगरको उपचारको क्रममा ज्यान गएको छ । क्षमताभन्दा बढि लोड लिएर आउने क्रममा अनियन्त्रित भई दुर्घटना हु्ँदा मगरसहित ९ जना घाइते भएका थिए ।

Public Patra Insert into Post

अधिकांश घाइतेको खुट्टा, अनुहार र शरीरका अन्य भागमा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2