सिन्धुपाल्चोक क्षेत्र नं. १ मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा प्रतिवद्धतापत्र सार्वजनिक

 कार्तिक २२, २०७

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवारहरुले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।

मंगलबार विहान क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार माधव सापकोटा ‘सुवोध’, त्यहीँ प्रदेश सभा १ का साझा सम्मेदवार मसिना खड्का भण्डारी र क्षेत्र नं. १ को प्रदेश सभा २ का साझा उम्मेदवार सरल सहयात्री पौडेलले प्रतिवद्धता सार्वजनिक गरेका हुन्।

Public Patra Insert into Post

यस्तो छ साझा प्रतिवद्धता

May be an image of 3 people and text

No photo description available.

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2