सप्तरीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउँदै प्रहरी

 कार्तिक २३, २०७

सप्तरी । सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटाएको छ । तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको छ ।

सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिता विपरीत नगर क्षेत्र नै कुरुप हुनेगरी लगाइएको तुल, ब्यानर, पम्पलेटसहितका सामग्री हटाउन सुरु गरिएको हो।

Public Patra Insert into Post

तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाए पनि नहटाउँदा प्रहरी लगाएर हटाउन लागिएको हो।

सार्वजनिक यातायातमा राखिएको दलको झन्डासमेत खोल्न लगाइएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2