बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु

 कार्तिक २४, २०७

काठमाडौंको नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु छ।

गए राति ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो।दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

Public Patra Insert into Post

ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2