आगो ताप्दा पोलेर ९ वर्षे बालकको मृत्यु

 कार्तिक २४, २०७

तनहुँमा आगो ताप्ने क्रममा पोलेर  भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापाको मृत्यु भएको छ ।

२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए ।

Public Patra Insert into Post

पोखरामा उपचारकं क्रममा गएराति बालकको मृत्यु भएको खड्काले बताए ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2