काठमाडौंको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस,सतर्कता अपनाउन विभागले आग्रह

 कार्तिक २४, २०७

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दिउँसो केही न्यानो हुने भए पनि बिहान बेलुकी चिसो बढिरहेको छ।

मौसमविद्का अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ।चिसोबाट बच्न सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

Public Patra Insert into Post

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले त्यहाँ झनै चिसो हुने मौसम विभागले जनाएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2