चर्चित गायक शिव परियारको नयाँ गीत ‘छैन है गुनासो’ ट्रेन्ड्रिङमा, भिडियोको चर्चा

 कार्तिक २५, २०७

चर्चित गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो युट्युव ट्रेन्डिङमा आउन सफल भएको छ ।

प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय रहेको छ ।

Public Patra Insert into Post

अहिले सम्म भिडियो लाई करिब २ लाखले हेरिसकेका छन् भने भिडियो ट्रेण्डिगंको २६ नम्बरमा आउन सफल भएको छ ।डीपी खनालका शब्द–सिर्जना रहेको गीतमा नविन कार्कीको संगीत रहेको छ ।

भिडियोलाई महेश महराको छायाङ्कन गरेका हुन् ।लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोको कथा र निर्देशन विक्रम चौहानको रहेको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2