आज शुक्रबार फेरि ह्वात्तै बड्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

 कार्तिक २५, २०७

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो।

Public Patra Insert into Post

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ, तेजावी सुन ९६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2