आईपीओ जारी गर्दै आईएमई

 कार्तिक २५, २०७

काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमईले आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डासहित कम्पनीले आगामी १६ मंसिरमा साधरणा सभा गर्न लागेको हो ।

कम्पनीले जारी गरेको साधारणसभा सूचनामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव छ ।आगामी साधारणसभाबाट कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर र बाँकी आईपीओ जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।

Public Patra Insert into Post

मंसिरमा हुने साधारणसभाले पास गरेपछि आईपीओ जारी गर्ने प्रक्रिया सुरु हुने र यो जतिसक्दो छिटो सुने कम्पनीका सीईओ पौडेलले बताए ।

लिमिटेडमा रुपान्तरण भएको ८ वर्षपछि कम्पनी सर्वसाधारणमा जान लागेको र यसले सर्वसाधारण माझ थप विश्वास सिर्जना गर्ने उनको भनाइ छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2