शनिबार दिउँसो यि प्रदेशमा वर्षाको सम्भावना

 कार्तिक २५, २०७

शनिबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

Public Patra Insert into Post

हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2