तनहुँमा नदीमा डुबेर सिन्धुपाल्चोकका एक जनाको मृत्यु

 कार्तिक २६, २०७

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित मादी नदीमा डुबेर शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरीले जनाएको छ ।

Public Patra Insert into Post

नदीमा नुहाउने क्रममा पानीले बगाई करिब १ किलोमिटर तल पुर्‍याएको र केही स्थानीयले उद्धार गरी उपचारका लागि दमौली अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको हो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2