जबरजस्ती करणी गरेको आरोपमा स्वयम्भूमा एक जना पक्राउ

 कार्तिक २६, २०७

प्रहरीले  धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार गिरीले १४ वर्षीया बालिकालाई ललाई-फकाई स्वयम्भूस्थित स्तुप जंगलमा जबरजस्ती करणी गरेका हुन्।  प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Public Patra Insert into Post
Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2