भक्तपुरमा कार र बाइक ठोक्किँदा एक जनाको मृत्यु

 कार्तिक २६, २०७

भक्तपुरमा कार र बाइक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।शनिबार बेलुकी सल्लाघारीमा बाइक र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको

छ।बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँदै गर्दा भक्तपुरबाट आऊदै  गरेको बा २८ प ७३९२ नम्बरको बाइक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

Public Patra Insert into Post

 

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2