खर काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

 कार्तिक २७, २०७

बैतडीमा भीरबाट लडेर  जिल्लाको सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत ३० वर्षकी सरस्वती धामी बोहरा को मृत्यु भएको छ ।

खर काट्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Public Patra Insert into Post

शनिबार भीरबाट लडेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2