आज आइतबार फेरि ह्वात्तै बड्यो सुनको मुल्य! कतिमा हुदैछ त कारोबार

 कार्तिक २७, २०७

काठमाडौँ: आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ।

Public Patra Insert into Post

यस्तै, चाँदीको पनि मूल्य तोलामा ५ रुपैयाँले बढेर आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2