निर्वाचनमा मतदाता गाउँसम्म लैजान नेता तथा कार्यकताले बस बुकिङ गर्न सुरु गरे

 कार्तिक २७, २०७

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ। निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो।

निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताले धमाधम बुकिङ  बढेको हो।

Public Patra Insert into Post

‘मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहेका छन।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2