सामाजिक अभियन्ता आसिष डाङ्गीले दिए अनुप बोहोरा लाई खुलेरै साथ

 कार्तिक २७, २०७

काठ्माडौ-सामाजिक अभियन्ता आसिष डाङ्गीले आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर २ बाट स्वतन्त्र उम्मेदवार भई खुकुरी क्रस चुनाव चिन्ह लिएर चुनाव लडेका अनुप बोहोरा लाई खुलेरै सा्थ दिएका छ्न।

उनि बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रसर छ्न। उनले सुरुवातमा बालबालिकाको लागि सडक पेटिमा गित गाऊदै फ्युजन नेपाल सस्थालाई सहयोग गर्थे। जाडो याममा हन्ड्रेड्स ग्रुप सस्थामा आबध भै कपडा बैंकको स्थापना गर्दै सामाजिक कार्यमा निरन्तर लागिरहेका उनि बाढि पहिरो देखि कोरोना कहरमा समेत खाना खुवाऊने जस्ता कार्य हरु गर्दै आएका छन।

Public Patra Insert into Post

अन्य राजनितिक दलहरु्ले ठुला ठुला सपनाको भारी बाड्ने पुरा नहुने धेरै सपनाहरु देखाउने र झुट बोल्ने मात्र गरेको र स्वतन्त्र हरुले मात्र देशको बिकाश गर्ने भएर स्वतन्त्र लऐ नै जिताऊन पर्छ भन्ने हेतुले स्वतन्त्र उम्मेदवार अनुप बोहोरालाई पुर्ण रुपमा साथ सहयोग गरेको उनले बतएका छन।

अनुप बोहोराको भिजन केहि गर्छु भन्ने साहस हिम्मत देखेर नै सहयोग गरेको उनि बताऊछ्न। साथै सम्पुर्ण मतदाता हरुलाई अनुप बोहोरा एउता असल इमान्दार र योग्य ब्यक्ति भएकाले खुकुरि क्रस चिन्हमा नै मतदान गर्न आव्हान गरेका छ्न।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2