सिरहामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

 कार्तिक २८, २०७

सिरहाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन भारतीय बालकको आइतबार साँझ मृत्यु भएको छ।

मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी निरगंजका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो।

Public Patra Insert into Post

इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर  मृत्यु भएको छ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2