तोसिमा कार्किको उम्मेदबारी कायम रहने

 कार्तिक २८, २०७

काठमाण्डौ । स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नम्वर ३ की उम्मेदबार डाक्टर तोसिमा कार्कीको उमेदबारी कायम हुने फैसला भएको छ ।

सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।

Public Patra Insert into Post

निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

निर्वाचन आयोगले लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरीपछि उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2