अभिनेता प्रदीप खड्कालाई भारतमा डेब्यु अभिनेता अवार्ड

 कार्तिक २८, २०७

अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड हात पारेका छन् ।

आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड दिइएको हो ।

Public Patra Insert into Post

अभिनेता खड्काले आफूले अवार्ड पाएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा अवार्डको तस्बिरसहित आयोजकलाई धन्यवाद समेत दिएका छन्

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2