जाडो मौसममा हिटरको धेरै प्रयोग गर्नुहुन्छ? हुनसक्छ आँखामा गम्भीर समस्या

 कार्तिक २८, २०७

काठमाडौं । हामी यस जाडो मौसममा शरीरलाई न्यानो राख्न विभिन्न उपायहरू गरिरहन्छौँ।

हिटर र ब्लोअरजस्ता उपकरणहरू यसमा धेरै सहयोगी मानिन्छ, तर के तपाईंलाई थाहा छ,  शरीरलाई कृत्रिम ताप दिने यी उपकरणहरूको अत्यधिक प्रयोगले तपाईंको लागि गम्भीर समस्या निम्त्याउन सक्छ ?

Public Patra Insert into Post

स्वास्थ्य विज्ञहरूका अनुसार हिटर र ब्लोअरको तातो हावाको प्रत्यक्ष सम्पर्कले छाला र आँखामा क्षति पुर्‍याउन सक्छ । कतिपय अवस्थामा, यो हावाले तपाईँको आँखाको लागि गम्भीर समस्या निम्त्याउन सक्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार हिटर र ब्लोअरको तातो हावाको प्रत्यक्ष सम्पर्कले छाला र आँखामा क्षति पुर्‍याउन सक्छ । कतिपय अवस्थामा, यो हावाले तपाईँको आँखाको लागि गम्भीर समस्या निम्त्याउन सक्छ।

यसबाहेक हिटर वा ब्लोअरको अत्याधिक प्रयोगले पनि तपाईँको आँखामा क्षति पुग्न सक्छ, यसबाट निस्कने हावाले आँखाको ओसिलोपनलाई पनि असर गर्छ, जसका कारण मानिसको आँखा सुख्खा हुने र यससँग सम्बन्धित अन्य समस्या हुन सक्छ ।यही कारणले गर्दा यस्तो उपकरणको प्रयोग कम गर्न सल्लाह दिइन्छ।

पहिल्यै सुख्खा आँखा भएका मानिसमा कहिलेकाहीँ हिटरको प्रयोगले लक्षण बढी देखिने गर्छ । विशेषगरी कारको हिटरबाट निस्कने हावाले वातावरणलाई सुक्खा बनाइदिन्छ, जसले यस्ता व्यक्तिलाई समस्यामा पार्न सक्छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2