शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई २ दिन सार्वजनिक बिदा

 कार्तिक २, २०७

सरकारले आउँदो निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान स्थल रहेका शिक्षण संस्था/विद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि नेपालले बताए ।

Public Patra Insert into Post

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2