ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृत

 कार्तिक २, २०७

ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृत भएका छन् ।ती बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

Public Patra Insert into Post

बलात्कारको उजुरी परेपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2