वर्ल्डलिंकको सेवा संख्या सात लाख घरधुरीमा

 कार्तिक ३०, २०७

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या सात लाख पुगेको छ । कम्पनीले सात लाख घरमा वर्ल्डलिंक पुगेको जनाएको छ ।इन्टरनेट सेवा प्रदायक कम्पनीमा सबैभन्दा बढी ग्राहक वर्ल्डलिंकसँग छ । कम्पनीले आफ्नो सेवालाई केही समयभित्र ७७ जिल्लामा पुर्‍याइने जनाएको छ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2