पोर्चुगल टिमले रोनाल्डोको कप्तानीमा विश्वकप खेल्ने घोषणा

 कार्तिक ३०, २०७

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले फिफा विश्वकप फुटबल २०२२ का लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

ख्य प्रशिक्षक फर्नान्डो सान्तोषले विश्वचर्चित खेलाडी रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । ३७ वर्षीय रोनाल्डोको यो पाँचौँ विश्वकप हो । रोनाल्डोले पोर्चुगलका लागि एक सय १७ गोल गरिसकेका छन् ।

Public Patra Insert into Post

पोर्चुगल समूह ‘एच’ मा रहेको छ । पोर्चुगलसँगै यो समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् । पोर्चुगलले आफ्नो पहिलो खेल घानासँग मंसिर ८ गते राति ९ः४५ बजे खेल्नेछ ।

Public Patra Insert into Post

प्रतिक्रिया दिनुहोस्

sidebar1
sidebar2